आफूखुसी राहत वितरणमा रोक ः स्थानीय तह मार्फत राहत वितरण गरिने

विकल्प न्यूज/बेनी चैत १८ गते । मंगलबार बेनीमा वसेको जिल्ला स्तरीय आपूर्ति अनुगमन समितिको वैठकले विभिन्न संघ संस्था र व्यक्तिहरुले वितरण गर्ने राहतलाई रोक लगाएको छ । वैठकले राहत वितरणलाई पारदर्शी र व्यवस्थित बनाउन स्थानीय तह मार्फत मात्र वितरण गरिने व्यवस्था गरेको हो । कसैले राहत वितरण वा सहयोग गर्न चाहेमा स्थानीय तहलाई बुझाउनुपर्ने र … Continue reading आफूखुसी राहत वितरणमा रोक ः स्थानीय तह मार्फत राहत वितरण गरिने